newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रहेको सेयर बिक्री गर्ने भएको छ । रलिलामीमा नेप्सेको सेयर बिक्री गर्दै राष्ट्र बैंक, प्रतिकित्ता मूल्य १०३२ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रहेको सेयर बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९ शदमलव ५० कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयर बिक्री गर्नका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । बैंकले प्रति सेयर मूल्य न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ निर्धारण गर्दै सो भन्दा बढीमा मोल बढावढमा लिलामीमा निकालेको हो । उक्त सेयर खरिदका लागि बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाहरुले आवेदन दिन पाउने छन् । उक्त सेयर खरिद… The post लिलामीमा नेप्सेको सेयर बिक्री गर्दै राष्ट्र बैंक, प्रतिकित्ता मूल्य १०३२ रुपैयाँ appeared first on Bizkhabar Online. Read more