newsare.net
काठमाडौं । डोल्पाका स्थानीयबासीले उपल्लो डोल्पामा जाने पर्यटकहरुसँग लिने गरेको दस्तुर घटाउन सरउच्च पर्यटक शुल्कको मारमा डोल्पाबासी, शुल्क घटाउन सरकारसँग माग
काठमाडौं । डोल्पाका स्थानीयबासीले उपल्लो डोल्पामा जाने पर्यटकहरुसँग लिने गरेको दस्तुर घटाउन सरकारसँग माग गरेका छन । सो क्षेत्रमा जाने पर्यटकले १० दिनको ५ सय डलर बुझाउँदै आएकोमा दस्तुर बढी भएकाले पर्यटकहरु कम आउने भन्दै पर्यटक दस्तुर घटाउन माग गरेको हो । वडा अध्यक्ष समेत रहेका ग्याल्पो थापा भोटेले भने, ‘उपल्लो डोल्पोमा पुग्ने पर्यटकले १० दिनको ५ सय डलर बुझाउनु पर्छ जसले गर्दा उक्त क्षेत्रमा कम पर्यटक जाने गर्छन ।’ हालसम्म हवाई यातायातलगायत पुल बाटोको पूर्वधार नभएको अवस्थामा समेत विदेशी पर्यटकहरु जाने भएकाले सो क्षेत्रमा जाने पर्यटकहरुलाई लिने गरेको शुल्कमा… The post उच्च पर्यटक शुल्कको मारमा डोल्पाबासी, शुल्क घटाउन सरकारसँग माग appeared first on Bizkhabar Online. Read more