newsare.net
काठमाडौं । नेपाल टेलिकमले आफ्नो ईन्टरनेट सेवाको शुल्क नबढाउने भएको छ । अन्य सेवाप्रदायकले साउन १नेपाल टेलिकमले ईन्टरनेटको शुल्क नबढाउने
काठमाडौं । नेपाल टेलिकमले आफ्नो ईन्टरनेट सेवाको शुल्क नबढाउने भएको छ । अन्य सेवाप्रदायकले साउन १ गतेदेखि ईन्टरनेटको शुल्क बढाउने घोषणा गरेपछि टेलिकमले भने आफ्नो शुल्क नबढाउने घोषणा गरेको हो । नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगर्ने जानकारी दिएको हो । सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन… The post नेपाल टेलिकमले ईन्टरनेटको शुल्क नबढाउने appeared first on Bizkhabar Online. Read more