newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय अमेरिकी कम्पनी गुगलमाथी पनि गिद्धे दडोनाल्ड ट्रम्पको गुगलप्रति गिद्धेनजर, चिनियाँ सरकारसँग मिलेको आरोप
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय अमेरिकी कम्पनी गुगलमाथी पनि गिद्धे दृष्टि लगाएका छन । उनले मंगलबार एक कार्यक्रममा गुगलले चीनसँगको मिलेमतोमा देशद्रोहको काम गरिरहेको शंकाले हेरिएको बताएका हुन । उनले आफ्ना समर्थक तथा लगानीकर्ता पिटर थाईलको समर्थन गर्दै गुगल चिनियाँ सरकारसँगको मिलेमतोमा देशद्रोहको काम गरिरहेको जानकारी दिएका हुन । उनले भने, ‘थाईल अन्य मानीसभन्दा व्रिलियन्ट छन जसले यसको बारेमा थाहा पाए ।’ यस्तै उनले गुगललाई निगरानीमा राख्ने बताएका छन । फेसबुक र पेपलमा ठुलो देन भएका थाईलले गुगलले चिनियाँ ईन्जिनियरहरुसँग घुस लिएको र चिनियाँ मिलिटरी सम्बन्धी काम… The post डोनाल्ड ट्रम्पको गुगलप्रति गिद्धेनजर, चिनियाँ सरकारसँग मिलेको आरोप appeared first on Bizkhabar Online. Read more