newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सर्टलिस्टमा परेको छ । संचार तप्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिस्टमा, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सर्टलिस्टमा परेको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयमा गठित छनोट समितिले बुधबार पुरुषोत्तम खनाल, दिपकराज जोशी र नन्दविक्रम अधिकारीको नाम सर्टलिस्टमा राखेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयले गत जेठ २७ गते खुलाएको विज्ञापनमा १२ जनाले आवेदन दिएका थिए । जसमध्यये ३ जनाको नाम सर्टलिस्टमा परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सर्टलिस्टमा परेको ३ जनामध्ये पुरुषोत्तम खनाल हाल प्राधिकरणकै कार्यबाहक अध्यक्ष हुन । पुरुषोत्तम खनालको कार्यवाहकको म्याद सकिन लाग्दा गत जेठ २७ गते खुलाएको विज्ञापनमा देवनारायण… The post प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिस्टमा, कसले मार्ला बाजी ? appeared first on Bizkhabar Online. Read more