newsare.net
काठमाडौं । नेपाल टेलिकमले आफ्नो टेलिफोन सेवा जडान तथा पोष्टपेड मोबाईल सेवा पहिलेभन्दा सस्तो दरमनेपाल टेलिकमको शुल्क घट्यो, ९ सय रुपैयाँमै पोष्टपेड सिम
काठमाडौं । नेपाल टेलिकमले आफ्नो टेलिफोन सेवा जडान तथा पोष्टपेड मोबाईल सेवा पहिलेभन्दा सस्तो दरमा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले बुधबार एक सुचना जारी गर्दै स्थानीय टेलिफोन (पीएसटीएन) जडान र पोष्टपेड मोबाईल सेवाको दर घटाएको जानकारी दिएको हो । चालु आर्थिक बर्षको आर्थिक विधेयक अनुसार टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय रुपैयाँ मात्र लिने व्यवस्था भएपछि टेलिकमले उक्त सेवाको दर घटाएको हो । सरकारले आर्थिक विधेयक २०७६ को दफा १४(१) मा उक्त व्यबस्था राखेको छ । जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा… The post नेपाल टेलिकमको शुल्क घट्यो, ९ सय रुपैयाँमै पोष्टपेड सिम appeared first on Bizkhabar Online. Read more