newsare.net
काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमको मोबाईल सेवाको अनुमतिपत्र नविकरण गर्ने भएकोटेलिकमको अनुमतिपत्र नविकरण गर्ने निर्णय, २० अर्ब कायम गरि किस्तामै शुल्क लिइने
काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमको मोबाईल सेवाको अनुमतिपत्र नविकरण गर्ने भएको छ । प्राधिकरणको बुधबार बसेको बोर्ड बैठकले टेलिकमको तेस्रोपटक अनुमतिपत्र नविकरण गर्नका लागि तोकिएको २० अर्ब रुपैयाँ किस्तामै लिने र लाईसेन्स नविकरण गर्ने निर्णय गरेको हो । टेलिकमले तेस्रोपटकको मोबाईल सेवाको लाईसेन्स नविकरणका लागि गत माघमा १८ करोड ९० लाख रुपैयाँ भने तिरीसकेको छ । सो रुपैयाँ तिरिसकेपछि टेलिकमको अनुमतिपत्र नविकरण गर्नका लागि प्राधिकरणलाई संचार तथा सुचना प्रविधि मन्त्रालयलाई गत जेठमै निर्देशन दिएको थियो । नेपाल टेलिकमलाई सरकारले नविकरण दस्तुर विभिन्न ५ किस्तामा बुझाउने सुविधा उपलब्ध गराएपनि… The post टेलिकमको अनुमतिपत्र नविकरण गर्ने निर्णय, २० अर्ब कायम गरि किस्तामै शुल्क लिइने appeared first on Bizkhabar Online. Read more