newsare.net
काठमाडौं । २०१९ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा बृद्धि भएको छ । २०१९ को पहिलो ६नेपाल भित्रने पर्यटकको संख्या १२ प्रतिशतले बढ्यो, ६ महिनामा पौने ६ लाख पर्यटक भित्रिए
काठमाडौं । २०१९ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा बृद्धि भएको छ । २०१९ को पहिलो ६ महिनामा नेपालमा आउने विदेशी पर्यटकको संख्या ५ लाख ८५ हजार ५ सय ३१ पुगेको छ । जुन अघिल्लो बर्षको सोही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले बढी हो । अध्यागमन विभागका अनुसार सो अवधीमा ४ लाख ९० हजार ५ सय ३४ जना विदशी पर्यटक हवाई मार्गमार्फत नेपाल आएका हुन भने ९४ हजार ९ सय ९७ जना विदेशी पर्यटक स्थलमार्गबाट आएका हुन । यस्तै यो बर्षको पहिलो ६ महिनामा भारतबाट आउने पर्यटकको… The post नेपाल भित्रने पर्यटकको संख्या १२ प्रतिशतले बढ्यो, ६ महिनामा पौने ६ लाख पर्यटक भित्रिए appeared first on Bizkhabar Online. Read more