newsare.net
काठमाडौं । एक हप्ताको अविरल बर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छनमहोत्तरीको २४ सडकमा बाढीले क्षति पुर्यायो, बेलिब्रिजमार्फत ५ दिनभित्रै संचालनमा ल्याउने
काठमाडौं । एक हप्ताको अविरल बर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगै आएको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी सडक, बर्दिवास–जलेश्वर सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित २४ सडक बाढीले अवरुद्ध भएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार… The post महोत्तरीको २४ सडकमा बाढीले क्षति पुर्यायो, बेलिब्रिजमार्फत ५ दिनभित्रै संचालनमा ल्याउने appeared first on Bizkhabar Online. Read more