newsare.net
काठमाडौं । प्रभु बैंकले प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ बचत खातामा औषधि उपचार र दुर्घटनाप्रभु बैंकको औषधि उपचार तथा दुर्घटना बीमा योजना सार्वजनिक, १५० रोगमा १ करोड सम्मको जोखिम बहन
काठमाडौं । प्रभु बैंकले प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ बचत खातामा औषधि उपचार र दुर्घटना बीमा योजना सञ्चालनमा ल्याएको छ । यो सुविधाको माध्यमबाट प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तरगत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताहरुको औषधोपचार बीमा बापत ३ लाख रुपैयाँ र दुर्घटना बीमा बापत १ करोड रुपैयाँ सम्मको जोखिम बैंकले वहन गर्नेछ । बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तरगत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार… The post प्रभु बैंकको औषधि उपचार तथा दुर्घटना बीमा योजना सार्वजनिक, १५० रोगमा १ करोड सम्मको जोखिम बहन appeared first on Bizkhabar Online. Read more