newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन । संचालक समितिको बिहीबाएनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त, कार्यकाल नसकिँदै बाहिरिए जगदीश
काठमाडौं । एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन । संचालक समितिको बिहीबार सम्पन्न बैठकले उनलाई बैंकको संचालकको रुपमा नियुक्त गरेको हो । बैंकका संचालक जगदीशप्रसाद अग्रवाल संचाककबाट बाहिरिएपछि उनको बाँकी कार्यकालको लागि निकुञ्ज संचालकमा नियुक्त भएका हुन । २०७४ भदौ ३० गतेको साधारण सभाले बैंकको संचालकमा ४ बर्षका लागि जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको थियो । राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जगदीश अग्रवाल संचालकबाट कार्यकाल नसकिँदै बाहिरिएका हुन । The post एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त, कार्यकाल नसकिँदै बाहिरिए जगदीश appeared first on Bizkhabar Online. Read more