newsare.net
काठमाडौं । भारत सरकारले कूल ६ सय ४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागितल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव, अरुण तेस्रोकै ढाँचामा निर्माण गर्ने
काठमाडौं । भारत सरकारले कूल ६ सय ४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ । अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो । भारतीय कम्पनी सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कूल ९ सय मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति २५ प्रतिशत भइसकेको छ । सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि ‘एसजेभिएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बिहीबार भारतीय ऊर्जा… The post तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव, अरुण तेस्रोकै ढाँचामा निर्माण गर्ने appeared first on Bizkhabar Online. Read more