newsare.net
काठमाडौं । प्रभु बैंकले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमामहोत्तरी जिल्लाका २ मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर
काठमाडौं । प्रभु बैंकले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले भदौ २७ गते बर्दिबासस्थित मालपोत कार्यालयको परिसर र जलेश्वर मालपोत कार्यालय परिसरमा उक्त एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले र जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटिले उक्त मालपोत कार्यालयहरुको उद्घाटन गरेका हुन । उक्त २ कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन । सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई… The post महोत्तरी जिल्लाका २ मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर appeared first on Bizkhabar Online. Read more