newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन वाविद्युतीय सवारीसाधन धनीलाई कुलमानको अफर, राती चार्ज गर्दा ४० प्रतिशत छुट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन वाहकलाई राती चार्ज गर्न अनुरोध गरेका छन । आईतबार प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राती विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि प्राधिकरणले नै केही हदसम्म सहुलियत दिएको भन्दै राती चार्ज गर्न सुझाव दिएका हुन । ‘हाल विद्युतीय सवारीसाधन चार्ज गर्नेलाई दिउँसो प्रति युनिट ७ रुपैयाँ र राती ४ रुपैयाँ मात्रै लिने गरिएको छ,’ उनले भने, ‘त्यसैले सबैलाई मेरो अनुरोध छ आफ्नो सवारीसाधन राती नै चार्ज गर्नुहोस ।’ उनले पत्रकार सम्मेलनमा बोल्दै हालकै समयको मूल्य अनुसार सवारीसाधनमा प्रयोग हुने ईन्धनभन्दा… The post विद्युतीय सवारीसाधन धनीलाई कुलमानको अफर, राती चार्ज गर्दा ४० प्रतिशत छुट appeared first on Bizkhabar Online. Read more