newsare.net
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना लगानीकर्ताहरुका लागि २५ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेकसिद्धार्थ बैंकको २५ प्रतिशत लाभांस प्रस्ताव, राष्ट्र बैंकबाट स्विकृत भएपछि वितरण
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना लगानीकर्ताहरुका लागि २५ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १५ दशमलव २६ प्रतिशत कर प्रयोजनको लागि सहित नगद लाभांस प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ । जसमा ८८ करोड ८८ लाख रुपैयाँ बराबरको बोनास सेयर दिने र १ अर्ब ३५ करोड बराबरको नगद लाभांस दिने बैंकले जानकारी दिएको छ । बैंकले उक्त लाभांस नेपाल राष्ट्र बैंकबाट पारित भएपछि वितरण गर्ने जानकारी दिएको… The post सिद्धार्थ बैंकको २५ प्रतिशत लाभांस प्रस्ताव, राष्ट्र बैंकबाट स्विकृत भएपछि वितरण appeared first on Bizkhabar Online. Read more