newsare.net
काठमाडौं । सनराइज बैंकले कैलालीको भजनीमा १२३ औं शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित एक कार्यसनराइज बैंकको शाखा कैलालीको भजनीमा, दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर
काठमाडौं । सनराइज बैंकले कैलालीको भजनीमा १२३ औं शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित एक कार्यक्रमकाबीच भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा सो शाखाको उद्घाटन गरेकी हुन । साथै बैंकले सोही दिन भक्तपुरको दधिकोट तथा काठमाडौंको धापासीमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले हाल १२३ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउण्टर र १४४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । The post सनराइज बैंकको शाखा कैलालीको भजनीमा, दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर appeared first on Bizkhabar Online. Read more