newsare.net
काठमाडौं । ठगी अभियोगमा हिरासतमा रहेको ज्योति ग्रूपका उपाध्यक्ष रुप ज्योति छुटेका छन् । उनलाई निहाजिरी धरौटीमा छुटे रुप ज्योति, छोरी सुरुची पनि रिहा
काठमाडौं । ठगी अभियोगमा हिरासतमा रहेको ज्योति ग्रूपका उपाध्यक्ष रुप ज्योति छुटेका छन् । उनलाई नियमित हाजिर गर्ने गरी सरकारी वकिलको कार्यालयले तत्काल थुना मुक्त गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेसँगै रिहा भएका हुन् । ल्याण्डमार्क हाउजिङ्मा भएको गठीको आरोपमा प्रहरीले ज्योतिसँगै उनको छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरेको थियो । तर, उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी काठमाडौंलाई पत्राचार गरेको हो । यससँगै प्रहरीले ज्योतिलाई रिहा गरेको छ । ज्योति विगत ८ दिन देखि ठगीको आरोपमा प्रहरी हिरासतमा रहँदै आएका छन् ।… The post हाजिरी धरौटीमा छुटे रुप ज्योति, छोरी सुरुची पनि रिहा appeared first on Bizkhabar Online. Read more