newsare.net
काठमाडौं । एप्पल उत्पादनका लागि नेपालको आधिकारिक विक्रेता ईभोस्टोरले नेपालमा आईफोन ११ र ११ प्रोईभास्टोरद्वारा नेपालमा आईफोन ११ र ११ प्रोको पवर्तन, प्रिबुकिङ खुल्ला
काठमाडौं । एप्पल उत्पादनका लागि नेपालको आधिकारिक विक्रेता ईभोस्टोरले नेपालमा आईफोन ११ र ११ प्रोको प्रवर्तन गरेको छ । कम्नपीले विभिन्न एक्स्क्लुसिभ अफरसहित लबिम मल, शेर्पा मल, मर्कन्टाईल प्लाजा, मिड टाउन ग्लारिया र होटल चिब्बतमा उक्त फोनको प्रवर्तन गरेको हो । एप्पलले आईफोन ११ मा डुअल क्यामेरा प्रणाली र आईफोन ११ प्रो मा ट्रान्सफार्मेटीव ट्रिपल क्यामेरा प्रणाली ल्यएको छ । साथै नयाँ अल्ट्रा वाइड र वाइड क्यामेरा पनि यसमा समेटिएको छ । नयाँ आईफोन ११ बैजनी, हरियो, पहेंलो, कालो, सेतो र नयाँ उत्पादन (रेड)मा र आईफोन ११ प्रो भने मिड… The post ईभास्टोरद्वारा नेपालमा आईफोन ११ र ११ प्रोको पवर्तन, प्रिबुकिङ खुल्ला appeared first on Bizkhabar Online. Read more