newsare.net
काठमाडौं । आईतबारदेखि आन्तरिक राजस्व विभागले आठौं कर दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । विभआईतबार देखि आठौँ कर दिवस सप्ताहव्यापी रुपमा मनाईँदै, धेरै कर तिर्ने १५ व्यवसायीलाई सम्मान गरिने
काठमाडौं । आईतबारदेखि आन्तरिक राजस्व विभागले आठौं कर दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । विभागले २०६९ यता मनाउँदै आएको सप्ताहव्यापी दिवस यस बर्ष पनि मनाउन लागेको हो । करदातालाई प्रोत्साहन, करको बारेमा जनचेतना अभिवृद्धि लगायतलाई लक्ष्य बनाएर कर दिवस मनाउन लागिएको विभागका महानिर्देशक विनोद बहादुर कुँवरले जानकारी दिए । उनले कर दिवसलाई भव्य बनाउन विभिन्न ६ ओटा उपसमिति गठन गरिएको बताएका छन । उनका अनुसार पहिलो दिन आईतबार प्रज्ञा भवन कमलादीमा अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्नेछन । विभागले यसपालीको कर दिवशमा करको परिपालना सहित सबैभन्दा बढी कर तिर्ने… The post आईतबार देखि आठौँ कर दिवस सप्ताहव्यापी रुपमा मनाईँदै, धेरै कर तिर्ने १५ व्यवसायीलाई सम्मान गरिने appeared first on Bizkhabar Online. Read more