newsare.net
काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्स बीमा क्षेत्रकै धेरै आयकर बुझाउने कम्पनीको रुपमा सम्मानित भएककर दिवसमा नेपाल लाईफ ईन्स्योरेन्स सम्मानित, बन्यो बीमा क्षेत्रकै सबैभन्दा बढी आयकर बुझाउने कम्पनी
काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्स बीमा क्षेत्रकै धेरै आयकर बुझाउने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेसँगै आन्तरिक राजस्व विभागले कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । आईतबार आठौं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका हुन । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले उक्त सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको जानकारी दिए । यस्तै उनले नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्ने समेत… The post कर दिवसमा नेपाल लाईफ ईन्स्योरेन्स सम्मानित, बन्यो बीमा क्षेत्रकै सबैभन्दा बढी आयकर बुझाउने कम्पनी appeared first on Bizkhabar Online. Read more