newsare.net
काठमाडौं । ज्योति विकास बैंक र जापानको जेएमई रेमिटबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीचज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता, जापानबाट पैसा पठाउन सहज
काठमाडौं । ज्योति विकास बैंक र जापानको जेएमई रेमिटबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच रेमिट सेवा अझ सहज र विस्तारित गर्न उक्त सम्झौता गरिएको हो । सम्झौतापत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा र जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार जेएमई रेमिटको रेमिट सेवा ज्याति विकास बैंकको जुनसुकै शाखाबाट पाईने भएको छ । ज्योति विकास बैंकले देशभर आफ्ना १ सय २ शाखामार्फत सेवा दिँदै आएको छ । The post ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता, जापानबाट पैसा पठाउन सहज appeared first on Bizkhabar Online. Read more