newsare.net
काठमाडौं । डेढ दशकयता विश्व बजारमा सुनको मूल्यमा व्यापक उत्तारचढाव आएको देखिन्छ । सन् २००५ देखि २१५ वर्षमा विश्व बजारमा यस्तो रह्यो सुनको औसत मूल्य वृद्धि, सबैभन्दा महङ्गो भारत र बेलायतमा
काठमाडौं । डेढ दशकयता विश्व बजारमा सुनको मूल्यमा व्यापक उत्तारचढाव आएको देखिन्छ । सन् २००५ देखि २०२० सम्मको तथ्यांकअनुसार विश्व बजारमा डेढ दशकको अवधिमा सुनको मूल्य करीब १० प्रतिशतले बढेको देखिन्छ । विश्वभरको सुन मूल्यको विश्लेषण गर्दा यो अवधिमा सुनको मूल्य भारत र बेलायतमा सबैभन्दा धेरैले वृद्धि भएको देखिन्छ । यी दुई देशमा १५ बर्षको सुनको मूल्यमा औसत वृद्धिदर १२ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै यो अवधिमा स्वीजरल्याण्ड र चीनमा सबैभन्दा कम औसत मूल्य वृद्धिदर भएको देखिन्छ । जसमा स्वीजरल्याण्डमा औसतमा ८ दशमलव ३ र चीनमा ८ दशमलव… The post १५ वर्षमा विश्व बजारमा यस्तो रह्यो सुनको औसत मूल्य वृद्धि, सबैभन्दा महङ्गो भारत र बेलायतमा appeared first on Bizkhabar Online. Read more