newsare.net
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ननेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्ब बराबरको सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर जारी गर्ने भएको हो । उक्त साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन । बैंकको अधिकृत पूँजी ४० अर्व रुपैयाँ, जारी पूँजी… The post नेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्ब बराबरको सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल appeared first on Bizkhabar Online. Read more