newsare.net
काठमाडौं । बिहीबार बेलुकादेखिको निरन्तर बर्षातले काठमाडौंबाट हुने आन्तरिक र बाह्य उडान अवतरण सेनिरन्तरको बर्षाले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा बन्द, मौसम खुलेपछि मात्रै उडान हुने
काठमाडौं । बिहीबार बेलुकादेखिको निरन्तर बर्षातले काठमाडौंबाट हुने आन्तरिक र बाह्य उडान अवतरण सेवा प्रभाबित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण मध्ये बिहान केही उडान मात्रै भएको विमानस्थल प्रमुख देबेन्द्र कार्कीले जानकारी दिएका छन । बिहान ५/७ ओटा उडान बाहेक त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य कुनै पनि उडान नभएको कार्कीले जानकारी दिएका छन । कार्कीका अनुसार शुक्रबार बिहान आन्तरिकतर्फ ५ र अन्तरराष्ट्रियतर्फ ६ उडान अवतरण भएका छन । जसमध्ये अन्तरराष्ट्रियतर्फ २ ओटा जहाजले उडान गरेका छन भने ४ ओटा जहाज अवतरण भएको विमानस्थलले जानकारी दिएको छ… The post निरन्तरको बर्षाले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा बन्द, मौसम खुलेपछि मात्रै उडान हुने appeared first on Bizkhabar Online. Read more