newsare.net
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पोखरामा सन् २०२० भित्२०२० भित्रै पोखरामा पर्यटक बसपार्क संचालनमा, बालाजुलगायत अन्य स्थानमा पनि बन्दै
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पोखरामा सन् २०२० भित्रै पर्यटक बसपार्क संचालनमा ल्याउने बताएका छन् । सरकारले भ्रमण बर्ष २०२० घोषणा गरेपनि पर्यटक बसपार्क नभएर पर्यटकहरु अलपत्र परेको गुनासो बढिरहेको बेला उनले सो कुरा बताएका हुन् । ‘हामीले आवश्यकता अनुरुप पर्यटक बसपार्क निर्माण कार्य अघि बढाएका छौं,’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको ५३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘बालाजुमा निर्माणको तयारी थालिएको छ भने अन्य स्थानमा पनि आवश्यकता अनुरुप बनाउनेछौं ।’ जहाँ पर्यटकको आगमन धेरै हुन्छ त्यहाँ पर्यटक बसपार्क निर्माण हुने… The post २०२० भित्रै पोखरामा पर्यटक बसपार्क संचालनमा, बालाजुलगायत अन्य स्थानमा पनि बन्दै appeared first on Bizkhabar Online. Read more