newsare.net
काठमाडौं । रेष्टुरेनट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ आयोजना गर्नभ्रमण बर्ष लक्षित ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ हुँदै, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
काठमाडौं । रेष्टुरेनट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रेबानले पर्यटकिय स्थल बन्दीपुरमा यही माघ १७ र १८ गते उक्त महोत्सव गर्न लागेको जानकारी दिएको हो । रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले समेत रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी दिएको छ । पर्यटकिय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र काठमाडौं,… The post भ्रमण बर्ष लक्षित ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ हुँदै, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग appeared first on Bizkhabar Online. Read more