newsare.net
काठमाडौं । विश्वकै धनी जेफ बेजोस पुनः विश्वकै पहिलो स्थानबाट दोस्रोमा झरेका छन । उनको कम्पनी एमेजजेफ बेजोसले फेरी गुमाए विश्वकै धनिको पहिलो स्थान
काठमाडौं । विश्वकै धनी जेफ बेजोस पुनः विश्वकै पहिलो स्थानबाट दोस्रोमा झरेका छन । उनको कम्पनी एमेजोनको शुक्रबार सेयरमूल्य शुन्य दशमलव ७ प्रतिशतले घटेपछि विश्वकै दोस्रो धनीको स्थानमा पुगेका हुन । १ सय १६ दशमलव ६ विलियन डलर सम्पत्तीसहितका धनी उनको कम्पनीको सेयर बजारमा मूल्य शुन्य दशमलव ७ प्रतिशत अर्थात ७ सय ६० मिलियन डलरले घटेको छ । उनको कम्पनीका लागि यो सानो रकम भएपनि फोब्र्सको दुनियामा यसले उनको पहिलो स्थानलाई दोस्रो स्थानसम्म धकेलेको छ । बेजोसले आफ्नो स्थान गुमाउँदा विश्वकै धनीको सुचिको पहिलो स्थानमा एलभीएमएचका कार्यकारी संस्थापक बर्नाड आर्नल्ट… The post जेफ बेजोसले फेरी गुमाए विश्वकै धनिको पहिलो स्थान appeared first on Bizkhabar Online. Read more