newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनिग्लोबल आइएमई बैंकको प्रभातफेरि, भ्रमण वर्षको प्रचार र वित्तीय साक्षरता बिस्तारको उद्देश्य
काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘बचत गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थिया । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर अस्पताल, जमल हुदै… The post ग्लोबल आइएमई बैंकको प्रभातफेरि, भ्रमण वर्षको प्रचार र वित्तीय साक्षरता बिस्तारको उद्देश्य appeared first on Bizkhabar Online. Read more