newsare.net
काठमाडौ । विश्वको टपटेन ग्लोबल मोबाइल फोन अवार्ड बिजेता मोबाइल ब्राण्ड आइप्रो नेपाली बजारमा भित‘आइप्रो’का मोबाइल फोन नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारिक विक्रेता
काठमाडौ । विश्वको टपटेन ग्लोबल मोबाइल फोन अवार्ड बिजेता मोबाइल ब्राण्ड आइप्रो नेपाली बजारमा भित्रिने भएको छ । नेपाली बजारमा आइप्रो ब्राण्डलाई प्रतिष्ठित व्यवसायिक घराना एपेक्स ग्रुपले भित्र्याउन लागेको हो । नेपालका लागि एकमात्र आधिकारीक आयातकर्ता तथा बिक्रेताको रुपमा एपेक्स ग्रुपले आइप्रो ब्राण्डका फिचर फोनहरु नेपाली बजारमा बिक्री गर्नेछ । पहिलो चरणमा कम्पनीले आइप्रोका सिमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने बिस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । एपेक्सले आइप्रो ब्राण्डका फेशनेबल र लाइफस्टायलसँग जोडिएर उत्पादन भएका फोनहरु नेपालमा ल्याउन लागेको हो । कम्पनीले नेपाली उपभोक्ताहरुको माग… The post ‘आइप्रो’का मोबाइल फोन नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारिक विक्रेता appeared first on Bizkhabar Online. Read more