newsare.net
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आरनेपाल पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति, कहिलेबाट शुरु हुन्छ आइपिओ विक्री ?
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो । पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र… The post नेपाल पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति, कहिलेबाट शुरु हुन्छ आइपिओ विक्री ? appeared first on Bizkhabar Online. Read more