newsare.net
काठमाडौं । दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले रिचार्जमा १२० प्रतिशत बोनस अफर ल्याएको छ एनसेललकोरानामा ग्राहकलाई एनसेलको साथ, रिचार्ज गर्दा १२० प्रतिशत बोनस ब्यालेन्स
काठमाडौं । दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले रिचार्जमा १२० प्रतिशत बोनस अफर ल्याएको छ एनसेलले आफ्ना सबै ग्राहकहरुका लागि आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने गरी नयाँ योजना सार्वजनिक गरेको हो । एनसेलले कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको जानकारी दिएको छ । साथै कम्पनीले यस संकटको अवस्थामाएनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवाप्रदायकको रुपमाआफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु… The post कोरानामा ग्राहकलाई एनसेलको साथ, रिचार्ज गर्दा १२० प्रतिशत बोनस ब्यालेन्स appeared first on Bizkhabar Online. Read more