newsare.net
काठमाडौं । कोरोना भाइरको रोकथामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सीकोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर चीनलाई होच्याएका ट्रम्प चीनकै शरणमा, भने-चीनसँग मिलेर काम गर्न तयार छु
काठमाडौं । कोरोना भाइरको रोकथामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन्। दुई देशका राष्ट्रपतिले भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनका राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै काम गरिरहेका छौं।’ चीनको वुहानबाट गत डिसेम्बरको अन्त्यमा फैलिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ। केही समय अघि चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो। अमेरिकाको यो… The post कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर चीनलाई होच्याएका ट्रम्प चीनकै शरणमा, भने-चीनसँग मिलेर काम गर्न तयार छु appeared first on Bizkhabar Online. Read more