newsare.net
काठमाडौं । हाल विश्वभर चलिरहेको कोरोना भाईरसको महामारी अझै १२ देखि १८ महिनासम्म चल्ने प्रक्षेपणकोरोनाको महामारी १८ महिनासम्म चल्न सक्ने, औषधिको अभाव हुने प्रक्षेपण
काठमाडौं । हाल विश्वभर चलिरहेको कोरोना भाईरसको महामारी अझै १२ देखि १८ महिनासम्म चल्ने प्रक्षेपण गरिएको छ । अमेरिकाले हालै गरेको संघीय अवधारणामा कोरोनाको रोकथामका बारेमा बनाएको एक योजनापत्रमा अझै १८ महिनासम्म यसको महामारी रहिरहने उल्लेख गरिएका अन्तरराष्ट्रिय संचारमाध्यम सीएनएनले उल्लेख गरेको छ । अमेरिकाका विभिन्न सरकारी कार्यालयहरुले पनि कोरोनाका प्रकोप कहिलेसम्म रहिरहन्छ भन्न नसकिने उल्लेख गरिरहेका बेला भने हालको अवस्थालाई हेरेर अझै १८ महिनासम्म चल्ने प्रक्षेपण गरिएको हो । एक जनालाई लागेको भाईरस संक्रमण अर्काे व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले यो लम्बिने प्रक्षेपण गरिएको हो । यसका वावजुद भविष्यमा… The post कोरोनाको महामारी १८ महिनासम्म चल्न सक्ने, औषधिको अभाव हुने प्रक्षेपण appeared first on Bizkhabar Online. Read more