newsare.net
काठमाडौं । सरकारले कोरोनाको संक्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापालकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् घरमै आईपुग्छ
काठमाडौं । सरकारले कोरोनाको संक्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले व्यापारसँगै नागरिकलाई सेवासमेत उपलब्ध गराएका छन् । उनीहरुले नागरिकलाई सहज रुपमा तरकारी तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन आफ्नै संयन्त्रसमेत तयार पारेका छन् । ती मनकारी व्यक्ति हुन् कानून कोइराला । कोइरालाको काठमाडौँ… The post लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् घरमै आईपुग्छ appeared first on Bizkhabar Online. Read more