newsare.net
काठमाडौं । विश्वभर फैलिएको कारोना भाइरसको असर नेपालमा पनि बढ्दै गएपछि प्रमुख प्रतिपक्षीदल नेपालराहतको प्याकेज घोषणा गर्न काग्रेसको माग, ज्यालादारी मजदूरलाई राहतदेखि साना ऋणीको ब्याज मिनाहा
काठमाडौं । विश्वभर फैलिएको कारोना भाइरसको असर नेपालमा पनि बढ्दै गएपछि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले राहतका प्याकेज ल्याउने सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गरी राहतको आर्थिक प्याकेज ल्याउन माग गरेको छ । कांग्रेस सभापति शेरबहादूर देउवाले विज्ञप्ती जारी गर्दै दैनिक ज्यालादारी मजदूरदेखि साना व्यवसायीलाई संबोधन गर्नेगरी तत्काल राहतका आर्थिक प्याकेज लाउनुपर्ने बताएका छन् । दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेको छ… The post राहतको प्याकेज घोषणा गर्न काग्रेसको माग, ज्यालादारी मजदूरलाई राहतदेखि साना ऋणीको ब्याज मिनाहा appeared first on Bizkhabar Online. Read more