newsare.net
काठमाडौं । सरकारले लकडाउनको समय बढाउने भएको छ । शुक्रबार बसेको उच्च स्तरीय समन्वय समितिको बैंठकलउच्चस्तरीय संयन्त्रको बैंठक: लकडाउनको समय बढाउने तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन
काठमाडौं । सरकारले लकडाउनको समय बढाउने भएको छ । शुक्रबार बसेको उच्च स्तरीय समन्वय समितिको बैंठकले लकडाउनको समय बढाउने सम्बन्धमा थप तयारी थाल्न सम्बिन्ध मन्त्रालयलाई निर्देशन दिएको हो । बैंठकमा कोरोना भाइइरसको संक्रमणबाट बच्न लक डाउनको अवधि बढाउने विषयमा छलफल भइएको अर्थ एवं सूचना, संचार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बैंठकपछि जानकारी दिए । सरकारले हालका चैत ११ देखि १८ गतेसम्मका एक हप्ताका लागि लक डाउन गर्ने निर्णय गरेको छ । तर पछिल्लो समय हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्किएका व्यक्तिहरुमा कोराना भाइरस देखिएपछि पुनः लकडाउनको समय बढाउनेका लागि… The post उच्चस्तरीय संयन्त्रको बैंठक: लकडाउनको समय बढाउने तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन appeared first on Bizkhabar Online. Read more