newsare.net
काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थनेपाल लाइफको दुई नयाँ अनलाइन सेवा, बीमा म्याचुरिटी र बीमा दावी घरमै बसेर गर्न सकिने
काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा आफुलगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ । यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले म्याचुुरिटी क्लेम र क्लेम इन्टीमेसन अनलाइन सेवा संचालनमा ल्याएको हो । म्याचुरिटी क्लेम सेवामार्फत बिमितहरुले बिमालेख म्याचुरिटीको समयावधी बारे जानकारी लिन सक्नेछन् । यस सेवामा म्याचुरिटीको समय पुगेका बिमितहरुले आफ्नो बिमालेखको म्याचुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटी क्लेमको प्रक्रियाका काम… The post नेपाल लाइफको दुई नयाँ अनलाइन सेवा, बीमा म्याचुरिटी र बीमा दावी घरमै बसेर गर्न सकिने appeared first on Bizkhabar Online. Read more