newsare.net
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज सोमबार सातौं दिन हो । आ‘लकडाउन’ को सातौं दिन : घरैमा बसेर सरकारले घोषणा गरेको राहतको जोडघटाउ गर्दै सर्वसाधारण
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज सोमबार सातौं दिन हो । आजपनि देशैभर मानिसहरु घरभित्रै रहेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै अत्यावश्यक सेवाका लागिमात्र बाहिर निस्कन पाइने सरकारी आदेशको केहीदिन धेरैबाट उल्लंघन भएपनि सातौं दिनसम्म आईपुग्दा घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । सरकारले आइतबारमात्रै अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिन्छ । आइतबार सरकारले कारोना संक्रमणले पारेको असरका बीच जनतालाई विभिन्न राहतको प्याकेज घोषणा गरेसँगै जनतामा घोषित… The post ‘लकडाउन’ को सातौं दिन : घरैमा बसेर सरकारले घोषणा गरेको राहतको जोडघटाउ गर्दै सर्वसाधारण appeared first on Bizkhabar Online. Read more