newsare.net
काठमाडौं । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अत्यावश्यक वस्तुको वितरणवाग्मती प्रदेशमा अत्यावश्यक वस्तुको वितरणमा कुनै समस्या छैन : उद्योग मन्त्रालय
काठमाडौं । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अत्यावश्यक वस्तुको वितरणमा कुनै समस्या नभएको जानकारी दिएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिमा वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरिएको जानकारी दिएको हो । प्रदेशमा चामल ११ हजार २९० मेट्रिक टन, दाल २ हजार ६०० मेट्रिक टन, चिनी ३ हजार ९२३ मेट्रिक टन र नुन ३२ हजार मेट्रिक टन, खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री… The post वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुको वितरणमा कुनै समस्या छैन : उद्योग मन्त्रालय appeared first on Bizkhabar Online. Read more