newsare.net
काठमाडौं । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवाचीनको वुहानमा मानिसको हिँडडुल शुरु भएसँगै रमाए वुहानबासी, बजार पसल खुल्यो
काठमाडौं । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको वुहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै वुहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी वुहान सहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । वुहान शहरको मुख्य सपिङ सडकमा दुई महिनापछि पुगेकी एक महिलाले अत्यन्त उत्साहित हुँदै भनिन, ‘म अब पसलमाथी बदला लिन चाहन्छु ।’ तैपनि शहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ । सडकमा हिँड्ने र… The post चीनको वुहानमा मानिसको हिँडडुल शुरु भएसँगै रमाए वुहानबासी, बजार पसल खुल्यो appeared first on Bizkhabar Online. Read more