newsare.net
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको ल‘लकडाउन’ आजदेखि १८ औं दिनमा : उल्लंघन गर्ने क्रम बढ्दै, सडकमा खटिएका प्रहरीलाई सकस
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १८ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले आगामी बैशाख ३ सम्मका लागि लकडाउनको समय थपेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन… The post ‘लकडाउन’ आजदेखि १८ औं दिनमा : उल्लंघन गर्ने क्रम बढ्दै, सडकमा खटिएका प्रहरीलाई सकस appeared first on Bizkhabar Online. Read more