newsare.net
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सम्पुर्ण कर्मचारीहरुको कोभिड बीमा गरेको छ । कम्सिटी एक्सप्रेसले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा, स्वास्थ्य सुरक्षा अपनाएर दैनिक सेवा प्रदान गर्दै
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सम्पुर्ण कर्मचारीहरुको कोभिड बीमा गरेको छ । कम्पनीले विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर सेवा प्रदान गर्नु परेको अवस्थाले आफ्नो सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको हो । हाल कम्पनीले कोभिड सुरक्षा विधी अपनाएर दैनिक काम गर्दै आईरहेको छ । लकडाउनको बेला सबै सिटी एक्सप्रेसका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तरगत पर्ने भएकाले कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरुमार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ । यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा… The post सिटी एक्सप्रेसले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा, स्वास्थ्य सुरक्षा अपनाएर दैनिक सेवा प्रदान गर्दै appeared first on Bizkhabar Online. Read more