newsare.net
काठमाडौं । चीनबाट हरेक साता नेपालका लागि मालवहाक रेल सञ्चालनमा आउने भएको छ । चीनको पल्लो सान्सी पअब हरेक साता चीनबाट नेपालका लागि छुटने छ रेल, कलकत्ताबाट भन्दा ३५ दिन छिटो सामान आइपुग्ने
काठमाडौं । चीनबाट हरेक साता नेपालका लागि मालवहाक रेल सञ्चालनमा आउने भएको छ । चीनको पल्लो सान्सी प्रान्तको सिआनदेखी काठमाडौंसम्म हरेक साता मालवहाक रेल सञ्चालन हुने भएको हो । सियानबाट हप्तामा एक पटक कार्गो रेल पठाउने तयारी भएको सियान अन्तर्रा्ष्ट्रिय लजिस्टिक सेन्टरिक पार्कले जनाएको छ । सिआनदेखी काठमाडौंसम्मका लागि रेलसेवा सुरु भइसकेको छ । सिआन र अन्य क्षेत्रबीच कार्गो रेल संचालन भएपनि काठमाडौंसम्म भने पहिलो पटक कार्गो रेल सुरु भएको हो । शुक्रवार हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउनेछ । त्यहांबाट सडकमार्ग हुंदै सामाग्री मालबाहक ट्रकमा काठमाडौं ल्याउने तयारी छ ।… The post अब हरेक साता चीनबाट नेपालका लागि छुटने छ रेल, कलकत्ताबाट भन्दा ३५ दिन छिटो सामान आइपुग्ने appeared first on Bizkhabar Online. Read more