newsare.net
न्यूयोर्क । कोरोना भाइरस इन्स्टिच्यूट अफ भाइरोलोजीबाट बाहिर नगएको इन्स्टिच्यूटका निर्देशक वाङकोरोना भाइरसको उदगमस्थल चीनको उहानका ल्याब प्रमुखले भने, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन
न्यूयोर्क । कोरोना भाइरस इन्स्टिच्यूट अफ भाइरोलोजीबाट बाहिर नगएको इन्स्टिच्यूटका निर्देशक वाङ यीले बताएका छन । विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी ‘पूर्णतः बनावटी र मनगढन्ते’ रहेको निर्देशकले दाबीसमेत गरेका छन । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भने, ‘इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?’… The post कोरोना भाइरसको उदगमस्थल चीनको उहानका ल्याब प्रमुखले भने, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन appeared first on Bizkhabar Online. Read more