newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर महानगरका साढे २ लाख घरधुरीलाई राहत वितरण गरेककाठमाडौं महानगरले वितरण गर्याे साढे ५ करोड बराबरको राहत, साढे २ लाख घरपरिवार लाभान्वित
काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर महानगरका साढे २ लाख घरधुरीलाई राहत वितरण गरेको छ । लककडाउन सुरु भएको केहीदिन अघिदेखि राहत वितरण गर्न थालेको महानगरपालिकाले हालसम्म उक्त घरधुरीमा वितरण गरेको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हालसम्म विभिन्न वडा कार्यलयमार्फत झण्डै ५ करोड ६५ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको हो । उनका अनुसार वडास्तरबाट वितरण गरिएको राहतमा विभिन्न गरिव घरपरिवारदेखि दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु पनि लाभान्वीत भएका छन् । हाल भने काठमाडौं महानगरपालिकाले प्रत्यक्ष राहत वितरया नगरी विभिन्न श्रममा लगाएर सोही अनुसार को प्रतिदिन राहत… The post काठमाडौं महानगरले वितरण गर्याे साढे ५ करोड बराबरको राहत, साढे २ लाख घरपरिवार लाभान्वित appeared first on Bizkhabar Online. Read more