newsare.net
काठमाडौं । आईतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका संक्रमितभने नुवाकोट ककोरोना फैलिने क्रम बढ्दो, नुवाकोटमा पहिलो कोरोना संक्रमित भेटिए
काठमाडौं । आईतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका संक्रमितभने नुवाकोट ककनी गाउँपालिका ३ का पुरुष रहेका छन । काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन । कोरोना पुष्टि भएका पुरूषले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको गाउँपालिकाले जानकारी दिएको छ । हाल उक्त संक्रमित बिरामीलाई काठमाडौं… The post कोरोना फैलिने क्रम बढ्दो, नुवाकोटमा पहिलो कोरोना संक्रमित भेटिए appeared first on Bizkhabar Online. Read more