newsare.net
काठमाडौं । अबदेखि पूर्वराजाको तस्बिर अंकित नोट प्रयोगमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबराजाको फोटो अंकित नोट प्रतिबन्ध लगाउन राष्ट्र बैंकको निर्देशन, बैंकले दिने नोटमा अनिवार्य डिसईन्फेक्सन
काठमाडौं । अबदेखि पूर्वराजाको तस्बिर अंकित नोट प्रयोगमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्ता नोेटहरु प्रयोगका लागि नपठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको सफा नोट नीतिअनुसार अबदेखि झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कोरिएको वा च्यातिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशन गर्न मिल्दैन । त्यस्तो नोट पुनः निष्काशनका लागि अयोग्य ठहर गर्नुपर्नेछ । र, त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन मिल्दैन ।… The post राजाको फोटो अंकित नोट प्रतिबन्ध लगाउन राष्ट्र बैंकको निर्देशन, बैंकले दिने नोटमा अनिवार्य डिसईन्फेक्सन appeared first on Bizkhabar Online. Read more