newsare.net
काठमाडौं । भारतले नेपालबाट चिया आयात रोकेको छ । केही दिनयता भारतले नेपाली चिया आयात रोक्नुुलाई पछदुईपक्षीय सम्झौता विपरित भारतले नेपालको चिया रोक्यो, के सीमा विवाद कारण हो ?
काठमाडौं । भारतले नेपालबाट चिया आयात रोकेको छ । केही दिनयता भारतले नेपाली चिया आयात रोक्नुुलाई पछिल्लो समय उत्पन्न नेपाल भारत सीमा विवादसंग जोडेर विश्लेषण गरिएको छ । वाणिज्य मन्त्रालयले भारतलाई आयात नरोक्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाउने तयारी गरेकोे मन्त्रालय स्रोतले जनाएको छ । अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट हुने समझदारी भए पनि भारतले नेपालमा उत्पादित चियामा रोक लगाएको हो । उक्त रोक दुई पक्षीय सम्झौता विपरित हो । भारतको यस कदम पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस सम्बन्धमा पहल गर्न परराष्ट्रमन्त्रालयलाई पत्र… The post दुईपक्षीय सम्झौता विपरित भारतले नेपालको चिया रोक्यो, के सीमा विवाद कारण हो ? appeared first on Bizkhabar Online. Read more