newsare.net
काठमाडौं । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंककाबीच सम्झौता भएको छ । सम्झौता अनुसार कोरोना सुरएनआईसी एशिया बैंक र रिचार्जरबीच सम्झौता, बैंकका ग्राहकलाई कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट
काठमाडौं । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंककाबीच सम्झौता भएको छ । सम्झौता अनुसार कोरोना सुरक्षाका सामग्री रिचार्जरबाट खरिद गर्दा बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाउनेछन । ग्लोबल की टेक्नोलोजी र रिचार्जरकाबीचमा भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् । रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा के एन ९५ मास्क उपलब्ध गराउँदै आईरहेको छ । निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा के एन ९५ मास्क… The post एनआईसी एशिया बैंक र रिचार्जरबीच सम्झौता, बैंकका ग्राहकलाई कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट appeared first on Bizkhabar Online. Read more