newsare.net
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा पुन भाँडभैलो सुरु भएको छ । महासंघका अध्यक्ष भवानी राणालमहासंंघमा सुरु भयो भाँडभैलो, अध्यक्ष भवानी राणाले डाकेको स्थायी समितिको बैंठक दुई तिहाई सदस्यले गरे बहिस्कार
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा पुन भाँडभैलो सुरु भएको छ । महासंघका अध्यक्ष भवानी राणाले बाधा अड्काउ फुकाउको एजेण्डा सहित सोमबार २ बजेका लागि डाकेको स्थायी समितिको बैंकठलाई दुई तिहाईभन्दा बढी सदस्यले बहिस्कार गरेपछि समस्या उत्पन्न भएको हो । राणा नेतृत्वको महासंघले व्यवसायीक हकहितका लागि काम गर्न नसकेको भन्दै बहुमत सदस्यहरुले असन्तुष्टी जाहेर गर्दै आएका थिए । तर, आजको बैंकठमा ब्यवसायीका समस्या समाधानभन्दा पनि आफ्नो कार्यकाल लम्ब्याउने गरी एजेण्टा ल्याएपछि स्थायी समितिका १३ जना सदस्यले बैंठक नै बहिस्कार गरेको एक सदस्यले जानकारी दिए । कुल १९ जनाको स्थायी समिति… The post महासंंघमा सुरु भयो भाँडभैलो, अध्यक्ष भवानी राणाले डाकेको स्थायी समितिको बैंठक दुई तिहाई सदस्यले गरे बहिस्कार appeared first on Bizkhabar Online. Read more